म्याग्दीलाई ‘फ्रि वाईफाई’ जिल्ला बनाउन मोना कतारद्धारा सांगीतिक कार्यक्रम

तिलु शर्मा पौडेल १७ जेठ, (दोहा) कतार । म्याग्दी प्रवासी नेपाली संघ कतारले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।  म्याग्दीको बहुचर्चित परियोजना ‘वाइफाई फ्रि म्याग्दी जिल्ला’ बनाउने अभियानमा सहयोग पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।    ‘ग्रामिण सञ्चार विकासका लागि सहयोगार्थ’ भन्ने नारासहित मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ख्यातीप्राप्त … Continue reading म्याग्दीलाई ‘फ्रि वाईफाई’ जिल्ला बनाउन मोना कतारद्धारा सांगीतिक कार्यक्रम